नेकपा संसदीय दलको उपनेता सुवास नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सुवास नेम्वाङलाई जिम्मेवारी दिने तयारी गरेको छ । दलको नेता भने प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । यसैगरी प्रतिनिधिसभाको प्रमुख सचेतकको जिम्मेवारी देव गुरुङले र सचेतकको जिम्मेवारी शान्ता चौधरीले पाउने सम्भावना छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल … Continue reading नेकपा संसदीय दलको उपनेता सुवास नेम्वाङ